विश्वकप फुटबल : मेस्सीको पेनाल्टीमा अर्जेन्टिनालाई अग्रता

विश्वकप फुटबल : मेस्सीको पेनाल्टीमा अर्जेन्टिनालाई अग्रता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले उपाधि दाबेदार अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेको छ । अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध सुरुवातमा नै अग्रता लिएको छ ।

समूह सी अन्तरगतको खेलमा लियोनेल मेस्सीले खेलको १० औँ मिनेटमा गोल गर्दै ​अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com