भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ ।

शुक्रबार आज बिहानपख मोदीका आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । हिराबेनले यसअघि नै नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताइन्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com