भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ ।

शुक्रबार आज बिहानपख मोदीका आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । हिराबेनले यसअघि नै नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताइन्छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com