अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको स्वास्थ्य अवस्था गम्भीर

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको स्वास्थ्य अवस्था गम्भीर

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पतालमा भर्ना गरिनु भएका कार्टरलाई उहाँको इच्छा अनुसार घरमै उपचारमा राखिएको हाे । केही समयदेखि मेलेनो नामक स्कीन क्यान्सरबाट ग्रसित ९८ वर्षीय कार्टर अमेरिकी इतिहासमा सर्वाधिक लामो समयसम्म जीवित पूर्वराष्ट्रपति हुनुुुहुन्छ ।

सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति बन्नु भएका कार्टरको नाममा रहेको कार्टर नेपालमा संविधान सभाको चुनावकाे पर्यवेक्षणका लागि समेत आउनुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com