विश्वका झण्डै एक अर्ब युवा श्रवणशक्ति गुम्ने जोखिममा

विश्वका झण्डै एक अर्ब युवा श्रवणशक्ति गुम्ने जोखिममा

एजेन्सी । विश्वका झण्डै एक अर्ब युवा श्रवणशक्ति गुम्ने जोखिममा रहेका एक अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वमा गरिएको अध्ययनले युवाहरूलाई हेडफोन लगाएर केही सुनिरहने वा चर्को साङ्गितिक कार्यक्रममा सहभागी हुने बानीमा होसियार हुन आह्वानसमेत गरेको छ ।

अध्ययनले सरकार र नीतिनिर्मातालाई युवाहरुको श्रवण स्वास्थ्य सुरक्षाका लागि थप चर्को आवाज आउने स्थालमाथि नियमन गर्न आग्रह गरेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com