रुसले नयाँ तरिकाले आक्रमण गर्ने तयारी गरेको छ : राष्ट्रपति जेलेन्स्की

रुसले नयाँ तरिकाले आक्रमण गर्ने तयारी गरेको छ : राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस युक्रेनमा नयाँ तरिकाले आक्रमण गर्ने तयारी गरिरहेको दाबी गर्नुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले नागरिकलाइ तयारी अवस्थामा बस्न आग्रह गर्नुभएको छ ।

युक्रेनी राष्ट्रपतिले कीभका मेयर भिटाली क्लीत्स्कोको आलोचना गर्दै चिसोबाट पीडित बासिन्दाहरूलाई मद्दत गर्न पर्याप्त काम नगरेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, म बर्तमान अवस्थामा फेरि युद्ध होस् भन्ने चाहन्न, अब कुनै पनि हिंसात्मक गतिबिधि गर्न हुँदैन भन्ने पक्षमा म रहेको छु । केही समय यता रुसले युक्रेनमा हमला गर्दै आइरहेको छ । विश्व समुदायले हिंसात्मक आन्दोलनको बिरोध गरिरहेका छन् तर पनि रुसले युद्ध रोकेको छैन ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com