अफगानिस्तानको विदेश मन्त्रालय नजिकै आत्मघाती आक्रमण : २० जनाको मृत्यु

अफगानिस्तानको विदेश मन्त्रालय नजिकै आत्मघाती आक्रमण : २० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको विदेश मन्त्रालय नजिकै आत्मघाती आक्रमण भएको छ ।

आक्रमणका परेर २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com